२७ गते शुक्रबार पान्थरको मिक्लाजुङ गाउपालिका वडा ४ बेहुली ढुङ्गा, थामडाडा, जरिबुट्टेडाडा स्थित किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ साबा पवित्रहाङमा लिङदेनज्युहरुको हस्तबाहुलिबाट फाल्गुनन्दको प्रतिमा शिलान्यास कार्यक्रमको तस्वीरः
किरात धर्मगुरुज्यू दायातर्फ पूर्वसचिव नविन लिङदेन माङमिङसोहाङसंग मेखिमलुङको बारेमा कुराकनी गर्नुहुदै
किरात धर्मगुरुज्यू दायातर्फ पूर्वसचिव नविन लिङदेन माङमिङसोहाङसंग मेखिमलुङको बारेमा कुराकनी गर्नुहुदै
थामडाडा जानुहुदै किरात धर्मगुरु
थामडाडामा किरात धर्मगुरु कार्यकर्ताहरुसंग कुराकानी गर्नुहुदै
थामडाडा जानुहुदै किरात धर्मगुरु बायातर्फ पूर्वसचिव नविन लिङदेन माङमिङसोहाङ
थामडाडामा किरात धर्मगुरु
थामडाडामा किरात धर्मगुरु
सुमन लाओती (किरात समाचार कार्यकारी सम्पादक)