माङसेबुङ । गायिका दीपा सुहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको मनछुने गित ‘ल्याइदेउन साईला’ सार्वजनिक गरिएको छ । अशोक लोहोरुङ राईको शव्द तथा संगीतमा सजिएको मनछुने गित ‘ल्याइदेउन साईला’ को भिडियो सार्वजनिक गरिएको हो ।
टेकेन्द्र यक्सोको संगीत संयोजनमा भ्वाईस अफ नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ दीप घतानीले गरेका छन् ।
अजित अर्याल टिकाराम आचार्यको छायांकनमा टिकाराम आचार्यले तयार पारेको भिडियो गायिका दीपा सुहाङकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…