किरात समाचार । सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा गायीका सीता लिम्बुको सुमधुर आवाजमा नेपाली र लिम्बू भाषा मिश्रण गरिएको रोमान्सले भरिएको गीत ‘मेरो मनले’ सार्वजनिक गरिएको छ । गायीका सीता लिम्बुको सुमधुर आवाजमा बिमला खजुम लिम्बू र पुर्ण लिम्बूद्वारा अभिनि...
