१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

याक्थुङ फक्ताङलुङ आइडलको बैशाख १ बाट अडिसन सुरु

दमक । याक्थुङ लिम्बु कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ(सिजन) ३’ गायन प्रतियोगिता हुने भएको छ । आज(बुधबार) पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले फक्ताङलुुङ आइडलबारे जानकारी दिएको हो । मञ्चले यसअघि फक्ताङलुङ आइडल सेकफुङ १…