एजेन्सी : संयुक्त राष्ट्रसंघले युक्रेनमाथिको रूसी आक्रमण रोक्न र सैनिक फिर्ता गर्न भनेको छ । बुधबार राति संयुक्त राष्ट्रसंघको महासभाले रूससँग यस्तो माग गर्दै आक्रमणको भत्र्सनासहित प्रस्ताव पारित गरेको हो । रुसी आक्रमणको विरोधमा राष्ट्र संघका १ सय ४१ मुलुकले मतदान गरेका बताइएको छ । नेपालले पनि उक्त प्रस्तावको पक्...
