६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

साक्थिम्गेन पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलन सम्पन्न, अध्यक्षमा चेम्जोङ निर्वाचित

माङसेबुङ/किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलन तथा ४५ औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्य र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समितिका अध्यक्ष केहेरसिं योङहाङको विशेष आतिथ्यमा सम्पन्न सम्मेलनको समुद्घाटन सत्रमा किरात धर्म दर्शन र संस्कार संस्कृतिको उत्थान र प्रचारप्रसारमा महत्वपूर्ण योगदान…