६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

नेकपा एमाले सोलुखुम्बुको अध्यक्षमा बास्तोला सर्वसहमत

सोलुखुम्बु : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफ कुमार बास्तोला चयन हुनुभएको छ । आईतबार अबेर सम्पन्न सातौँ जिल्ला अधिवेशनको बन्द सत्रले बास्तोलाको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन गरेको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ । कमिटीको उपाध्यक्षमा हर्क बहादुर राई, सचिवमा आस कुमार राई (शिशिर), उपसचिव दिपक राजभण्डारी र मिङमा…