६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

पापोहाङ लाओती सयङको दोस्रो साधारण सभा सम्पन्न, शुक्रीया लाओती सम्मानित

माङसेबुङ । किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोको दोस्रो साधारण सभा सम्पन्न भएको छ । शनिबार इलामको माङसेबुङ ५ स्थित कार्यलयमा सयङको केन्द्रीय विभिद कार्यक्रमविच सयङको दोस्रो साधारण सभा सम्पन्न भएको हो । सयङको दोस्रो साधारण सभामा माङसेबुङको नमुना बिधालयको रुपमा रहेको माङसेबुङमा अवस्थित सरस्वती माबिबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा एकमात्र उतिर्ण…