६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

माङसेवासाबा काठमाण्डौं अध्यक्षमा प्रेम वनेम निर्वाचित

काठमाडौं: किरात धर्मावलम्बीहरुको माङसेवासाबा/माङसेवासामाहरुको संगठन किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भो (उपत्यका समिति) को ५ औं सम्मेलन सम्पन्न भएको छ । शनिबार काठमाडौँको भङ्गालस्थित किरात याक्थुङ चुम्लुङ हिममा सम्पन्न सम्मेलनले प्रेमकुमार वनेमको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोका केन्द्रीय अध्यक्ष बलराम खजुमको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा सरिता लाओती, मनमाया…