६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

उपत्यकामा आज राति बाट जोर बिजोर लागु


७ माघ २०७८, शुक्रबार  

0
Shares

काठमाडौं    :    कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबार रात ि१२ बजेदेख िसवारी साधनमा जोरबजिोर प्रणाली लागू गर्ने नर्णिय भएको छ।
काठमाडौं, ललतिपुर र भक्तपुरका प्रमुख जल्लिा अधकिारीहरुको हिजो बसेको संयुक्त बैठकले जोर बजिोर प्रणाली लागू गर्ने नर्णिय गरेको हो।
ललतिपुरका प्रमुख जल्लिा अधकिारी घनश्याम उपाध्यायले स्माट लकडाउनको कार्यवधिअिनुसार सार्वजनकि र नजिी सवारी साधनहरुमा जोर बजिोर लागू गरएिको जानकारी दएि।
उनका अनुसार अब जोर गते जोर नम्बरका र बजिोर गते बजिोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ। जल्लिा प्रशासन कार्यालय ललतिपुरले आजै १६ बुँदे आदेशसमेत जारी गरेको छ

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १२ : ३५ बजे