इलामको माङसेबुङमा जारी १८औं संस्करणको आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा दुधे युथ क्लब प्रवेश गरेको छ। झापाको दुधेले भारतको सिलिगुडी कञ्चनजंगा फुटबल क्लवलाई ७-२ गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। खेलको पहिलो हाफमा दुधेका प्रदिप बुढाथोकी र निमा तामाङले दुई-दुई गोल गरेर टिमलाई अगाडि राखेको थियो। दोस्रो हाफमा सिलिगुडीका पुजन सुब्बा र…