१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

महागुरु फाल्गुनन्द र उहाँले धारण गर्नुभएको भेषभूषा

भीमा खजुम ‘मुसुम’ महागुरु फाल्गुनन्दले युमारुपी भेष धारण गरेर लैङ्गिक समानताका लागि असाधारण कदम चाल्दै नारीहरूप्रति सम्मान दर्शाउनुका साथै तत्कालीन समाजमा रहेको पुरुष दबदबालाई रुपान्तरण गर्न खोजेको प्रतीत हुन्छ । विषय प्रवेश याक्थुङ (लिम्बू) समुदायले मात्र नभएर लिम्बुवानमा बसोबास गर्ने अन्य समुदायले समेत आदर्श गुरुका रूपमा तत्कालीन समयमा स्विकारेका समाज सुधारक फाल्गुनन्द लिङ्देनले जीवनकालभरि विशेषतः…