५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

‘साम्जिक मुन्धुम भित्र गहिरो खोज अनुसन्धान गर्दा अध्यात्मिक दर्शन भेटिन्छ : किरात धर्मगुरू आत्मानन्द

माङसेबुङ: ‘साम्जिक मुन्धुम भित्र गहिरो खोज अनुसन्धान गर्दा अध्यात्मिक दर्शन भेटिन्छ, मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ । पृथ्वीको सृष्टि र संरचना कसरी बनेको छ भन्ने कुरा बुझ्न साम्जिक मुन्धुम खोज अध्ययन् गर्न आवश्यक रहेको अङसीमाङले बताउनु भयो । ‘साम्जिक मुन्धुम भित्र गहिरो खोज्न अनुसन्धान गर्दा अध्यात्मिक दर्शनसँगसँगै भौतिक विज्ञानका विषयहरु पनि पाइन्छ…