२ श्रावण २०८१, बुधबार | Wed Jul 17 2024

अब किरातको युग आउछ र धर्मबिना कानुन बन्दैन धर्मोपदेश बजारमा

किरात समाचारः किरात धर्मगुरुद्धारा गर्नभएको आशीर्वचनको संगालो अब किरातको युग आउछ´ र `धर्मबिना कानुन बन्दैन´ धर्मोपदेश ३० /३१ अंक बजारमा भर्चुअल्ली कनेक्टिङ किरातले, ल्याएको छ । किरात धर्मावलम्बीहरुलाई महत्वपूर्ण जानकारी दिन र सबैको घर घरमा धर्मोपदेश पुर्याउनका लागि प्रकाशन सुरु गरिएको धर्मोपदेश किरात धर्मगुरुले विभिन्न स्थान र समयमा गर्नुभएको आशीवर्चनलाई संहिताकृत गर्न किरात लाइब्रेरी स्थापना…