५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

प्रदेश १ नाम किरात सगरमाथा हुनुपर्ने माग सहित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन

किरात समाचार : किरात धर्मगुरु प्रवक्ता डिल्लीराम चाम्लिङको संयोजनमा प्रदेश नं १ को नामाकरण ‘किरात सगरमाथा’ राख्न सुझाव दिएको छ । आज काठमाडौ स्थित रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त सुझाव दिएको हो । गएको कार्तिक २५ गते राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको १३७औं जन्मजयन्तीको अवसरमा किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’को हस्तबाहुली बाट मोरङ जिल्लाको…