१ जेष्ठ २०८२, बुधबार | Thu May 15 2025

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको परिपूरकको रुपमा रहेर सदैव समानताका पक्षमा उभिरहनुभएकी समानताका पक्षधर मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको जन्म मेची अञ्चल इलाम जिल्लाको तत्कालीन मिक्लुक थुम साबिक बा“झो गा।वि।स। वडा न।–७ उत्तरे हाल माङसेबुङ गाउँपालिका वडा न। ३, स्थित मावली घरमा जहरमान सा“बाको नातिनीको रुपमा तत्कालीन सुब्बा बिर्खध्वोज सा“बा र आमा साम्सुहाङ कौशिला साबाको…