५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

माङ्सेबुङ वडा नम्बर ५ मा ४५ प्रतिशत मत खस्यो

किरात समाचार : स्थानीय तह निर्वाचन २०७९ को लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । माङ्सेबुङ गाउपालिका वडा नम्बर ५ को भालुटारस्थित श्री सरस्वती माबिको मतदान केन्द्र बाट १ बजेसम्ममा ४५ प्रतिशत मत खसेको हो । नेपालभर शुक्रबार बिहान ७ बजेबाट स्थानिय तह निर्वाचनको लागि सरस्वती माबिको मतदान केन्द्रमा पुरुषतर्फ ४३९ र…