किरात समाचार : माङसेबुङमा मतगणना जारि छ । माङसेबुङ ४ को मतगणनाको प्रारम्भिक नतिजा पुनः सार्बजनिक गरिएको छ । माङसेबुङ ४ को ६०० गन्दाको ताजा मतपरिणम अध्यक्ष डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) : २९१ हेमन्त राई (एमाले): २२३ उपाध्यक्ष विनोद नेम्बाङ (जसपा) : २४७ सुनिता सुब्बा (एमाले) : २२७ वडा अध्यक्ष नवीन योङहाङ (एमाले) : २११ दिलकुमार…