किरात समाचार : माङ्सेबुङ गाउँपालिकामा मत गणना सुरु भएको छ । वडा नम्बर ४ को प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता लिएको छ । माङसेबुङ ४ को ताजा ४०० गन्दा मतपरिणम अध्यक्ष डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) : २०६ हेमन्त राई (एमाले): १५० उपाध्यक्ष विनोद नेम्बाङ (जसपा) : १७७ सुनिता सुब्बा (एमाले) : १५२ वडा…