किरात समाचार : माङ्सेबुङ गाउँपालिकामा मत गणना सुरु भएको छ । वडा नम्बर ४ को प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता लिएको छ ।
माङसेबुङ ४ को ताजा ४०० गन्दा मतपरिणम
अध्यक्ष
डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) : २०६
हेमन्त राई (एमाले): १५०
उपाध्यक्ष
विनोद नेम्बाङ (जसपा) : १७७
सुनिता सुब्बा (एमाले) : १५२
वडा अध्यक्ष
नवीन योङहाङ (एमाले) : १३८
दिलबहादुर राई (काङ्ग्रेस) : ११३
आषिस जबेगु (स्वतन्त्र) : ११९