५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

१ नम्बर प्रदेशको नामाकरणमा लिम्बुवान छुट्याइए बिद्रोह हुन्छ :कुमार लिङदेन मिराक

किरात समाचार: संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध लिम्बुवान राष्ट्रिय मंच नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले १ नम्बर प्रदेशको नामाकरण गरिदा लिम्बुवान लाई छुटाए बिद्रोह हुने बताएका छन् । पान्थरको कुम्मायक गाउपालिका २ माङजाबुङको लामाटारमा सम्पन्न किरात याक्थुङ पापोहाङ सेर्मा सङजुम्भोको चौथो महाधिवेशन तथा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन समारोह कार्यक्रम   मा मन्तव्य दिने क्रममा सो…