२९ आश्विन २०८२, बुधबार | Thu Oct 16 2025

उर्लाबारीको आत्मानन्द मिङ्सो माङ्हिम ( फोटो फिचर )

किरात समाचार : पुर्बी नेपालको प्रदेश नं. १ मोरङ जिल्लाको उर्लाबारी नगरपालिका अवस्थित आत्मानन्द मिङ्सो माङहिम रहेको छ । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ्ज्युको नामबाट माङहिमको नामकरण गरिएको  हो ।  बि:स ०६६ साल चैत ३० गते सोमबार  किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम द्वारा यस माङहिम शिलान्यास भएको थियोे  ।…