६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

किरात भाषा, किरात लिपी र मुन्धुमी साहित्य निमार्णका लागि प्रतिष्ठान स्थापना गरिदिएको छु :किरात धर्मगुरु



२०७८ चैत ४ गते माङसेबुङस्थित प्राज्ञिकहरुको समुह किरात साम्नी यम्बुगेन (किरात प्रज्ञा प्रतिष्ठान) को सार्वजानिक कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङज्यूले प्रदान गर्नुभएको धर्मोपदेशको अडियो उतार गर्ने किरात समाचारका उप सम्पादक योगेश लाओतीले गरेका हुन ।
यसको पूर्ण अंशः     

ओत माङ्ङे सेवारो ।

आइन क?यो केरेक साम्यो सा निच्छाम सा ययरिक किनिप्पा आनी केरेक आनी आजुप्सेआङ आयुङ । आल्ल कन चुम्म ग अन्छेन चुम्बर्ने ऐगाङ ल आबोखाआङ आवा । हेल चोगुल्ले आनी आर यायाक्काङ एगाङ नु आनी यान्धाहा आहेक्तुम । आनी? साप्नाबा साप्योक लिङयोक्खा आनी केमाबा मुन्धुम हाबेक हा आनी केमइ केबेक्पा खिसुम खिबे हा साप्मा चोक्मा तोम्मा हेक्याङ कुसङ सा हा केबोङबा फुनसा सि अनि कसम चामा हुमासि फाआङ निङसाङ चोक्मआङ वा नाम्धेमारा ।
त्यसैले गर्दा एउटा प्रतिष्ठान स्थापना गरेर यस माध्यमबाट सबै कुराको खोजी गर्ने । भाषा साहित्य र संस्कृतिको खोजी गर्ने । हाम्रो मन्धुमको खोजी गर्ने । हाम्रो कथाहरुको खोजी गर्ने । हाम्रो कथाहरुमा साहै्र मिठासहरु छन् । लेख्ने मान्छे छैन त्यसपटि जाने मान्छे नै म पो भेट्दीन । अब कथाहरु कस्तो छ भने युमाइन कत्थो थान्छिङ थाक्थुङलाजे थान्छिङङाङ वया मिप्मा हेन्नु हिर्ल हिर्ल तेम्मेन लेप्साङ पेल्ले ।

कन् आनी धिमाल दाजुभाइ हारग कदाबाल मेधेप्तुरछ । कदाबाल मेधेप्तुलेग युमाइन कुयासिक्खा युमाइन कुयामसिक्खाआङ सिकअलेङमा तुङङीन हेयो नु फोक्खु । पेसिङ पेस्सु सि अल्लेङ अल्लेङ पोगा हेक्दम कथाहरु छ । हेक्याङ ना काठमाडौ पेगाआङग जोगीनि पोक्खेहाङ हेन्नअनङ लन्दा पिनिबाहाआङ युक्सी नेवारहाआङ थुक्सीआङ वारो ।

यस्तो कथाहरु नि साहै्र मिठो कथाहरु छ । यो कथा मुन्धुममा पनि आउछ । हाम्रो मुन्धुममा मज्जाले लेखेको छ । आर आनी सावायेहाङ सा ग मिप्मा हाङ आजोगा हाङथिम आजोगा मिप्मा लाजे आगते सिङबुङ आगते सबै कुरा शासन ब्यवस्था वया । तर, त्यो शासन ब्यवस्था हेन हाङथिम हा आमासुम आदेसुम थ्याङ आमासुम आनी सिक्कुम आन्दङङान निङवा आन्दङङानान पेली आन्दङङान पाला आन्दङङान ताजेङ मुन्धुम मेन्दङङानाङ माङ् आमासुम आदेसुम हेक्केसाङ् याङ्मो महागुरु फाल्गुनन्द लेङसिङङाङ आनी लक तक्रुम्मो सिवाखाहुन थासु । थिबोङ याक्थुङ सा सावायेहाङ सासे आनी थुङमा नु चामा रक माल्लेलो । थुङमा नु चामारे आमएरो । आनी थुङमा चामा आनि कन लेरुम्माङ फगिया चा ः लेप्फाङ फगिया खाजोङ लेप्फाङ आनि तगी पोरी । हेक्केल्ले आनि सिक्कुम आङ पो निङवा आङ पो । इत्छिम सा ता भनेर महागुरुले बोल्नु भएको छ । त्यहि कुरा नै सिरिजंगाले बोलेको छ है । कदा कदा आनि अङसी त्येअङसी माङ हा मेदा खिहुन हा आम्युक । तर , खाहुन आनि मेङघम्ना जाती रो । अब सोधुङगेन लेप्मुहाङले त्यसै भन्नु भएको छ । त्यसरी नै उपदेश दिनु भएको छ ।

येहाङले पनि त्यसरी नै उपदेश दिनु भएको छ । हिनि आठ विधा वारो थिबोङ याक्थुङ सारे । या येम्मा माङदेम्मा सिदासाम्बा चम्मा चाम्मा वा थुङसाप पेसाप जाम्मा साप्ला वा हुवासिम्मे भन्नु भएको छ । हेन्नाङ आनि आन्देक्तुमिन आमए आबे । हेक्याङ आनि थे ओ आरासेफाल्ले रितीथिती केलबाओ आलास आबे । रितीथिती आङ आक्दम खाले वायेफाल्ले सत्रथुमकोसत्र वटा रिती थियो । सत्रथुम दश लिम्बुवानको दश वटा रित । उता माझ किरातमा दश रित यता लिम्बूहरुको दश रित ।
हामी दश रितमा फसी गयौं । हेक्याङग आनि याम्बकीन आक्खे पोक्खाभाल्ग लायो लासो त पोक्खा लायो लासोत पाप कर्म,राक्षस कर्म मात्रै गर्‍यौ । एउटा कुरा म के भन्छु भने लायो लासोत आक्खेलरीक पोक्खेभाल्ग । आनि युमा साम थेबासाम हाङसाम थेबा थेप्मा केवाब केयुबा मिप्मासा हेमुजी ओ माक्खि थामा । माक्खिल्ले थे नाक हेयो माक्खिल्ले चोक्मा हेयो आरासा हेक्याङ फेरी थे थे आरासा आनि साजेली साहा मेक्खिम काम्मा ना हुन्छि हिम्मेयो पाङसिम्ले हेयोे साजेलीरे च्यच्य रक चाम्बरर्ने यरिक केजाबा आबोखआबे । रित खाने सोतरित खाने तीन दशै तानेर खाने हक्तबा उत्तानो बोकेर हिड्ने कुल्लेला गदै । हेक्याङग फेरी हामी पनि त्यो त भोगेको हो ।
त्यहा मुटु कलेजो थिएन भने त गाली गर्छ । मुटु कलेजो हुने ठ्याक्केै मेरो छोरीको मुटु थिएन भन्छ । मेरो छोरीको फोक्सो छैन भनेर गाली पो गर्छ । अनि त्यो अनि हेन चि हेन खाजोङङीन आनि खादाम्साम खाजोङ पोक्खा । महागुरुले आक्खे पातु तङबे तुम्बा नारा लेक्खाआङ वारो । तङ्बे तुम्बा नारा इङ्गा लेक्खुङथारो फोवा नारा तङबे तुम्बा कुनारारो भनेको छ । कन आजोगुम्बा तङबेफोबा रे कुनारा आनि तङबे तुम्बा नारा ओ याम्बक चोक्मारो भनेर महागुरुले हामीलाइ उपदेश दिनु भएको छ । र, वहाँले समयमा त्यत्रो खुङ्खार हाम्रो देशमा राणा शासन भनेको दया नभएको शासन थियो । त्यतीबेला पनि सुब्बाहरु सत्रैथुमका सुब्बाहरु भेला गराएर सम्झाएको छ । कसैले सुने कसैले सुनेनन् । ति कुरा सुनेर गाको भए हामी यस्तो हुने थिएनौं ।

यो कुरा ध्र्रबसत्य कुरा छ । हेल चोगुल्ले यसलाई झै हामीले उत्खनन् गरेर यसलाइ खोजी गरेर यसलाई चिरफार गरेर हामी दर्शन लेख्नु पर्‍यो । मुन्धुम पनि लेख्नु पर्‍यो । कविता पनि लेख्नु पर्‍यो के के आउछ सबै कुरा लेख्नु पर्‍यो । त्यसले गर्दा खेरी तपाईइहरु लाई के अनुरोध गर्न चाहन्छु भने माङ्को कृपादया वहाँ प्राज्ञिक हुनुभएको छ । जे भए पनि सरकारको पैसा त खादैछ । यो भनेको हाम्रो प्रयास हो । हाम्रो प्रयासले खादै हुनुहन्छ । हिजो भाषा,साहित्य,लिपिको प्रचार गर्दा खेरी बालागरु लाई पक्रेर निर्मम सजाय गर्ने भनेर सरकार पनि कसेको थियो ।

टाउकोको मोल पनि तोकेको थियो । तर, पनि हामीले छोडेनौं । इमानसिं चेम्जोङहरु संग हाम्रो भटघाट भइरहन्थ्यो हुन्थ्यो । इमानंिस मेरो मामा भएकोले राम्रो सिकाउनु नि हुन्थ्यो । अनि वहाँबाट धेरै शिक्षाहरु पायौ । महागुरु बाट पनि शिक्षा पायौं । यि कुराहरु नछोडी आउदा खेरी अहिले आएर झै अलिलि यसो मेन्जो सरकार बाट यसो खाने मेलो भइराखेको छ । यसलाई अब बलियो बनाउनु पर्छ । हाम्रो साहित्य लाई हाम्रो भाषा हाम्रो लिपि हाम्रो देश भरी होइन संसार दुनिया लाइ हाम्रो भाषा हाम्रो लिपि देश भरी होइन संसार भरी नै छराउनु पर्छ त्यसैको लागी यो हामीले गठन गरेको हो ।

उधेश्य झै गहिरो छ मेन्जो छैन् । अब हाम्रो मुन्धमबाट सेक्टर सेक्टर छुट्रछ वैज्ञानिक हुने प्रविधि कसरी जान्ने होइन आकासमा उड्ने, गुड्ने कसरी बनाउने पड्किने कसरी बनाउने पड्केर मात्र भएन त्यसलाई समाल्ने पनि कसरी बनाउने यि कुराहरु पनि हामीले सोच्नु पर्ने कुराहरु छ । मैले त भेटइ राखेको छु है त्यहाँ हाम्रो तर्फबाट विज्ञान जन्म्यो भने उसले त्यो समालेर गयो बनाउछ । प्राप्ति हुन्छ । यस्तो चिजहरु लुकेको छ । अब पृश्वीको वणर्न गर्ने हो भने त हाम्रो मुन्धुमले त फेदैबाट सकेको छ । कसो भन्दियो भने एकैचोटी इक्सादीङ खाम्बेक माङ् तरककेन ताङ्साङ् माङ् भन्दियो सकि गयो । ब्रामण्ड लाइ तरककेन ताङ्साङ् सक्यो त । उसले धुम्छ भनेर सक्या छ । हाम्रो मुन्धुम यस्तो एउटा ऐतिहासिक,वैज्ञानिक छ । याद गदैनौ हामी र त्यहि अचम्म लाग्छ । त्यसले गर्दा खेरी हाम्रो समाजमा अन्यथा त नसोचौ हाम्रो समाज सुधारमा जादा खेरी सबै भन्दा खान्तेपिन्ते मै बिग्रेको छ । यो पनि प्रष्ट छ । लुङमाहिम मेम्बी आनी फाङ्भे लापेक्माल्लेग आल्ल कम्बेला नाम्मील तर्सिआङ गाङ गाङ मेयुङ मेम्बी कङहारे मेगत्तुल्ले मिमिसाक थिदिक मिधुङङु लेलेङ बा मेयुङलो त्यसलाई पछि के हुन्छ के थाहा नै हुदैन यस्तो अज्ञान भएर बसेको छौ ।

यो समाज लाई बिउझाएर लानु पर्ने जिम्मेवारी हामी संग छ । त्यसले गर्दा खेरी हामीले बुद्धी पुर्‍याएर ज्ञान पुर्‍याएर विविध पुर्‍याएर हामीले गरेर अगाडी बढ्नु पर्छ । र, हामी संग सामाग्री प्रशस्त छ । त्यो सामाग्रीहरु जम्मा गर्न सकेको छैनौ । त्यो सामाग्री भनेको नेपाल देशको सम्पत्तिले पनि किनेर सकदैन त्यति धेरै छ । अब हाम्रो काम हाम्रो कर्म तेता पटि लाग्यो । अब मैले सम्झेको झै यो कुराहरु लाई हामीले अब तपाईहरुले कलमको टुप्पो घुमाउदा खेरी माङ् कस्तो ज्ञान तागेरा निङवाभूमाङ निसाम माङले कस्तो ज्ञान दिन्छ । अब हाक्नु सुरु झै गर्नु पर्‍यो । अब ढोका खुल्ला भयो । अब प्रतिष्ठानले त अब चिनो पनि दिन्छ कति पढेको प्रमाण पत्र पनि दिन्छ । त्यो कुरामा जान्छ । तिनिहरु सबै बनाएर जानु पर्‍यो । हेल चोगुल्ले आनी निङवा इप्माल्ले पाङभेथाङबे निङवाइम्सिङल्ले लुङमाहिम मेम्बी उ त्यो रुखको ठुटामा बाझेर बसेको हुन्छ हाम्रो मान्छे । ढुङगामा बाझेर बसेको हुन्छ हाम्रो मान्छे अहिले विकास आयो कुलो पो खनेर जाउ भन्दा मुद्धा पो दिन्छ । हाम्रो विचार धेरै साघुरो विचार अति साघुरो त्यसले गर्दा यसलाइ फराकीलो बनाउन ज्ञानहरु हामीले लेख्ने बेला भो हाम्रो समाजलाई शिक्षा दिने बेला भो । मैले त दिदै आएर देशब्यापी मात्रै होइन अन्तराष्ट्रिय ब्यापक पारीराखेको छु । दिइराखेको छु । तर, यसलाई पाठशालाको रुपमा हामीले पढाउनु सक्नु पर्छ ।

त्यसो गरे शिक्षा प्राप्त गर्नुपर्छ अनि मात्रै हुन्छ । नेपाली भाषा हिजो अस्ति सिकेको त होनी , होइन हामी स्कुल जादा त मास्टरको छेउमा गएर सलयुट ठोक्नु पर्ने यस्तै पो थियो हाम्रो चलन त लेफ्ट राइट खेल्नु पर्ने अनि त्यसरी सिकाएको हो । अनि सिक्यौ त हामी लिम्बु भाषा मात्रै जानेको थियौ अरुको भाषा पनि सिकी गयौं । हाम्रो भाषा हराई गयो । यसले गर्दा खेरी हाम्रो भाषा,संस्कुति,साहित्य हराउन नदिन लाइ बल गर्नुपर्छ । र, हामीले जोड्दै ल्यायौ अहिले सम्म र यति सम्म झै पुर्‍र्याउ । यति त भाको पो है । भाषा,साहित्य,संस्कृति हामी किरात धर्म साहित्य उत्थान सघ भनेर साहित्य भनेको साहित्य प्रचार गर्ने । हामी गयौं काठमाडौ त्यतिबेला लावती जि गृहमन्त्री हुनुहुुन्थ्यो । अनि त्यहाँ बाझ्यौ पनि कसरी बाझ्यौ भने त्यहाँ नेवारहरुले पहिले दर्ता गरेको रहेछ । अनि नेवारहरु ठुलो ठुलो हाकिमहरु नेवारहरु बसेको रहेछ । यो त हुदैन भन्यो कसरी हुदैन भन्यो ।

त्यहाँ लाओतीले शक्ति प्रयोग गर्‍यो है । कसरी हुदैन यो हुन्छ । हामी मान्छे होइन हाम्रो मानव अधिकार होइन भन्यो अनि दियो बनाइयो । स्विकृत भएर आयो हामी पढ्नु लाई सजिलो भयो । अहिले त किरात याक्थुङ चुम्लुङ छ अरु अरु छ सबै छ । सबै भन्दा सहयोग पुगेको छ हामी लाई । यसलाई अझ मजबुत बनाउनको लागी यसलाइ अक्षरस बनाएर पृथ्वी आकास रहिन्जेल रहनको निमित्त बनाउ भनेर हामी आज जम्मा भएको छौ । यसप्रती हाम्रो दिमाग अगाडी बडाउनु पर्‍यो ।

हाम्रो दिमाग सेट एक किसिमले गर्नु पर्‍यो अनि यो हुन्छ । अब नविन जि मैले अस्ति पहिले भनेको आज दश बर्ष पछाडी भयौ है जीवनी खोज्नु भनेर । त्यतिखेरको स्रोतहरु सबै मरिसके अहिले त सिलासाङ्लो मात्रै कसैले धेरै जानेको छ कसैले थोरै जानेको छ । हाम्रो संस्कृती हाम्रो भाषा हाम्रो साहित्य जीवन जान्छ हाम्रो टाउको जान्छ छोड्ने वला हामी छैनौ । यो संसारमा देखाएरै छोड्नु पर्छ । हाम्रो हिक्मत यतीसम्म छ । त्यसले गर्दा खेरी हामी संग शक्ती पनि छ । तर , हामीले नगरेर मात्रै हो । हामीले गर्नुपर्छ ।
अब हाम्रो मुन्धुम हरायो नि त्यो फेदाङ्माले रक्सी जाड खाएपछि के भन्छ भन्छ । सहि भन्छ कि विसही भन्छ । हेन्ग साम्माङङीन ता बी मेम्बी ता बि मेदान्नीन्बीआ सेसिङ हेसिङङाङ माङदुकिल्ले तर्लयुङ थेमा पाप्मा । कमसेकम नुवाएर त गर्नु पर्छ । कमसेकम नुवाएर गरन हौ धुप पोलिन्जेल त माङ् आउछ नि । भनेर मैले भने तिनिहरु लाई मुन्धुम त राम्रो भन अब मन्धुममीन थो चेक्खु यो चेक्खु कनासमान ना तेरु अनि पोत पेआङ युङ त्यसकारणले हाम्रो शक्ती लोप हुदै गाको हो । जब दश लिम्बु भयौ दश वटा रित बनायौ रितमा जादा खेरी हाम्रो शक्ती पनि गयो केमा पो गएर बसे भनेको त थर बनाएर टासेर बसेको छ । लिङदेनहरु हिजो चक्रवती राजाहरु अरे लिङदेनहरु एउटा एउटा पलटमा बसेको छ सकियो त योङहाङहरु एउटा पलटमा बस्यो सक्यो अरु अरु पलटमा बस्यो सकि गयो । अब म आज के भन्छु भने आज म एउटा कुरा भन्छु तपाईहरुलाई तपाईहरु हाम्रो दर्शन पढ्नु भएको छैन । हाम्रो दर्शन बाट पि एच डी गर्नुपर्छ अनि मात्रै हाम्रो कुरा जान्दछ ।

हामी अर्काको दर्शन पढेर पि एच डी गरेको छौ । माक्र्सवाद लेनिनवाद के के वाद धर्म पनि के के धर्मको बारे पढिराखेको छ । त्यसको आधारमा कुदिराखेको छौ आफ्नो छैन । आफ्नो नभएपछि विजोक हुन्छ । आफ्नो छ हामीले गर्‍यौ भने छ । गर्नुपर्छ हाम्रो दर्शन अगाडी बढाउनु पर्छ । किरातको दर्शन कस्तो छ किरात राज्य शासन कस्तो हन्छ किरातहरुले गर्ने कर्म कस्तो हुन्छ । किरातको सोसाइटी कस्तो हुन्छ युनिटी कस्तो हुन्छ यो कुरालाई हामीले खण्डन गरेर हामीले गर्नुपर्छ । अब यहाँ राजनिती गर्नेहरु पनि हास लाग्छ के लिम्बुवान भनेर कुद्छ अर्थ नै बुझेको छैन् । मेरोमा आको थियो लिम्बुवानहरु म पनि लिम्बू हो ।

लिम्बूको हैसियतले मलाई पनि मन पर्छ यसको अर्थ के हो भोली कसरी जानुपर्ने के गर्नुपर्ने यसको दर्शन के हो भन्दा था होप ह । हामी यस्ते छौ । त्यसले गर्दा खेरी दर्शन चाहिन्छ । येहाङले शासन गर्ने पद्धती बताएको छ । सिरिजंगाले पनि शासन गर्ने पद्धती बताएको छ । हाम्रो त त्यहि हो नि बोट त त्यहिबाट त्यसरी हामीले त्यसलाई खोजी गर्नुपर्छ । अनुसन्धान गरेर जानुपर्छ । र, हामी अरु ठाउकोलााई हेरेर पनि बलियो बनाएर जानुपर्छ । यहि कुरा म अनुरोघ गर्छु । तपाईहरुलाई अर्काको भाषा बाट एम ए पिएचडी गरेको भए पनि कलम चल्छ ।

त्यती सम्म झै सहयोग पाइन्छ । तर, आफ्रनो बनाउनुको लागी झै निक्कै दह्रो तरिकाले लाग्नुपर्छ अनि हुन्छ । त्यसले गर्दाखेरी अब हाम्रो किरात धर्म साहित्य उत्थान संघ लाई दर्ता गर्नु कम्ति अफ्ठेरोे परेन त्यतीबेला राजसभामा राजाको अगाडी पास गर्नुपर्ने नियम थियो । अनि यहाँ आएर पनि सिडियोको संग मिटिङ बस्नै पर्‍थ्यो । त्यसतो नियम पो थियो त र, पनि ल्यायौ बल गर्‍यौ पो है । अहिले स्वतन्त्र भएपछि खुल्ला भएर हामी गरी राखेको छौ । र, हामीले यो गनुृपर्छ अब तपाई हामी सोच विचार लाई हामीले अगाडी बढाउनु पर्छ । अगाडी बढाएपछि हाम्रो विचारहरु आउछ । एउटा विचारहरु माङले हामीलाई दिन्छ । त्यो विचार हामीले लेख्दै गयौं भने हाम्रो दर्शन त्यहि हो । हाम्रो भाषामा भन्छु हेने ग लाजे दाङबा मेम्बी हौ। सिङबुङ दाङबा लाजेरेन आङ कुन्दाङबा सिङबुङरेन आङ कुन्दाङबा लुङङीलआङ कुन्दाङबा जाम्मार कुन्दाङबा रो । हेक्के हेन्नु झै लाजे लाजे मेच्छिङीङग आइन तादिक ग होप । लाजे आतो पे सिङबुङ आतो पे होप । आइन तादिकग थे आजुप्सेफाल्ले महागुरुले पातुआङ वाङग थिबोङ याक्थुङ सावयेहाङ सासे तककीन थोक्माआङ थाप्चामाआङ हेन्नु चेजिनु ना लाफेम्नायुङना हेक्के केबोखिरो तान्दी मनारे याङकिसिङबा केबोखि भनि सक्यो नि निस्ने ने हेग्दमग जागिर चामासाङ माप्मीरेन लाम्धेप्मो येप्मारस बा । प्रधानमन्त्री त हुन्छ । देशको राष्ट्रपति हुन्छ तर उस्ले पनि बनाएको आचारसंहितामा रहेर चलाउनु पर्छ । नेता हाङ ज्या ज्या मेबाल्ल म्वा थे थे इ मेबोत्ताङ मेमामेबेक ।

आचारसहिताले बाधिन्छ । त्यहा देखी बाहिर बोल्नै दिदैन । आनि लाजेदाङबा सिङबुङदाङबा आनि लक आप्फाल ताबाबे कोक्मा फाङजङ लापेक्माआङ लक भनेको अधिकार हो । लककीन तामा कयो नाम्भा मुस्किल वा केरेक आलेरुम आदेसुम आबिरुम आदेसुम थिबोङ याक्थुङ आन्दङङान लेर्पे कन कोत्र कत्तु लक्कीन आफाल्ले ताबाइ । लक्कीन मेजेख्र म्वा मेम्बी तुम्भाक्माहारे हेक्के आमेत आङगा फाङभे लाता पेकाइल्ले हेक्के मेबातुरो । आनि लक्कीन नाक्मुङ । यो सारा कुरा आउन लाई सबै कुरामा सुधार हुनुपर्छ चेतनामा बुद्धीमा ज्ञानमा विवेकमा लेखापढीमा हरेक कुरामा सुधार हुदै आएपछि त्यो आफै आउछ । आर लिम्बुवान हा नाम्भा मेवयेल्ले मिगिसाआङ र मेवये तेङचुमहा आइन तादिक मिङगीनीन मेहेरमेबे लिम्बुवानहा था मेघोसुआङ मेगीसाआङ मिङगिनीन । देख्दा खेरी थिबोङ याक्थुङसा सावायेहाङ सा आनि दर्शन हा सक्सेरेन आङ कुसे वा आनि हेन कोप्मुङ । हेयो रक खोदेत्त क्या तपाईहरु लाई यही कुरा भन्छु ।

अलिअलि पढेलेखा हुनुभएको छ । अब हाम्रो भाषा भनेर कुदिराखेको छौ । भाषाले त के गर्छ भने त्यसले अधिकार त भोली सहजै खोज्छ । हिजो भाको पनि हो । त्यसले गर्दा यो भाषा हामीले अगाडी बढाउनेर सिकाउने र हाम्रो सरकारको नजरमा सिकाउने बेग्लै हाम्रो भित्र बेग्लेै सिकाउने बेग्लै त्यसो गदै जाने बेला भयो । हेन कुसेइन हेना वा मेम्बी आम्बिइन जस्तो वहाँले एउटा ज्ञान दिनुभयो यो देवनागरी लिपि भन्दा मानेन नि आनि माङ सकसक आमेत्तुम मेम्बी । हामी आफनो मुन्धुम बाट मर्दा पनि आफनो मुन्धुम बाट वाचन गर्ने जे गर्दा पनि मुन्धुम बाट गर्ने सबै कुरा सिकेर लानु पर्छ सबैले जान्नुपर्छ । सबैले जान्यौ भने त्यो नै हाम्रो सिद्धी हो । एउटा ठुलो शक्ती हो । यो अहिले हामी गदै गदै आए पछि हाम्रो धर्मावलम्बीहरु हाम्रो लिपि पढ्ने चार हजार जति छ काही बाहिर छ । अब त छ हजार भईसक्यो धेरै त धर्मावलम्बीहरुले अध्ययन गर्छ ।

किन भने उ मर्दा पनि मन्त्र त्यहि छ मान्छे सेहे फुक्दा पनि त्यहि छ । त्यसले गर्दा लिपि पढ्न बाध्यता हुन्छ । नपढीकन दुरुस्तै आउदै आउदैन । हो त्यसकारणले आफैकिन साप्तुम भन्ने कुरा हो । वहाँले महागुरुको इतिहास बारे अध्ययन गदै हुनुहुन्छ । मेरो इतिहास बारे वहाँले अध्ययन गदै हुनुहुन्छ । अरु भाषा अरु अरु लागी गदै हुनुहुन्छ लिपिको बारेमा सबैले अध्ययन गर्न थालेको छ । यो ब्यापक बनाएर तुरुन्त हाम्रो समाज लाई पढाउनु पर्‍यो । आइन तादिक पिनिबाहा मिहुसिङल मेवा । अहिले धर्म लेखाईमा नी हाम्रोमा हने जतिले सबैले किरात धर्म लेख्यो । यसरी उनिहरुले बुझेको हुन्छ । हामी त बुझनेमा त साह्रै मुनी पछि छौ । म यो कुरा भन्छु । हामी लाई सहयोग भइराखेको छ । किरात याक्थुङ चुम्लुङ , यायोक्खा , याक्खा छुम्मा यिनिहरुले धेरै नै अगाडी बढाएको छ । हामी लाई सहयोग भइरहेको छ । यो सबै मिलाएर लेखेर जानु पर्छ । अब यसलाई हामी प्रगतीशिल बनाएर अगाडी बढाउनु पर्छ । हामी त यो काम गदै आएको धेरै भयो बुढो अवस्था गइसक्यौ । अब भनेको नया जेनेरेशनले यसलाई अंगालेर लानु पर्ने जिम्मेवारी तपाइहरुको हो । हाम्रो शब्द मात्रे हो बोली मात्रै हो घुम्न सकिन्दैन पहिले त पान्थर त धेरै पेलेको हो । र , पनि यति सम्म ल्यायौ प्रगतीमा छौ । संगठित भएर हाम्रो विचारलाई पनि संगठित भएर तपाईहरु कामगर्न सुरु गर्नुहोस । सफल हुन्छ मेरो तपाईहरुलाई यही आर्शिवाद छ ।

चुरेरो ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ४ : ३२ बजे