रौतहट : रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा शुक्रबार स्थानीय तह निर्वाचन मतदान सकिएपछि सिल गरिएको मतपेटिका स्थानीयले लुटेका छन् ।
मतदान सकिएर सिल गरिएको मतपेटिका टाउँकोमाथि बोकेर स्थानीय खेतै खेतै भागेका हुन् । लुटिएको मतपेटिकाबारे प्रशासनलाई खबर गरिएको छ ।