४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

माङ्सेबुङ – ४ मा गठबन्धनको अग्रता



किरात समाचार : माङसेबुङमा मतगणना जारि छ । माङसेबुङ ४ को मतगणनाको प्रारम्भिक नतिजा पुनः सार्बजनिक गरिएको छ ।

माङसेबुङ ४ को ६०० गन्दाको ताजा मतपरिणम

अध्यक्ष
डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) : २९१
हेमन्त राई (एमाले): २२३

उपाध्यक्ष
विनोद नेम्बाङ (जसपा) : २४७
सुनिता सुब्बा (एमाले) : २२७

वडा अध्यक्ष
नवीन योङहाङ (एमाले) : २११
दिलकुमार राई (काङ्ग्रेस) : १६५
आषिस जबेगु (स्वतन्त्र) : १६९

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : ३५ बजे