प्रारम्भ हरेक समाज, राष्ट्र र राष्ट्रियता बचाउन आफ्नो सामाजिक परम्परा, संस्कार, संस्कृतिहरूको उजागर गर्न तथा पुख्यौली थितिरीतिलाई जीवन्त तुल्याउनका निमित्त यूवाहरूको आवश्यकता पर्दछ। चाहे सामाजिक परिवर्तन होस्, चाहे राष्ट्र, राष्ट्रियता बचाउनका लागि होस् वा मौलिक परम्पराहरूको संरक्षण सम्बर्द्धनका लागि होस् या उत्थानका लागि होस् । अन्ततः युवा शक्तिलाई नै प्रयोग गर्ने गरिन्छ। यसै सन्दर्भमा किरात…