५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

लिम्बुवान किरात संयुक्त संघर्ष समितिको बैठक बस्दै

किरात समाचार : मोरङको उर्लाबारीस्थित लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको बैठक  बसेको छ । विभिन्न ३२ वटा राजनीतिक दल तथा संघ संस्थाहरु संगठित संघर्ष समितिको बैठक बसेको हो ।                                                     …