५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

लिम्बू भाषाको ‘सिमिक्वा’ नाटक असार ३२ गतेसम्म मञ्चन हुने

किरात समाचार : दमकस्थित कदम थ्रीएटरमा असार २७ देखि मन्चन भइरहेको किरात लिम्बू भाषाको नाटक ‘सिमिक्वा’ को मञ्चन हुने मिति थप गरेर असार ३२ गतेसम्म मञ्चन गरिने भएको छ । असार २७ देखि मञ्चन भइरहेको नाटक ‘सिमिक्वा’ असार ३० सम्म मञ्चन गरिने भएपनि दर्शकको माग अनुसार असार ३२ गतेसम्म समय थप गरिएको हो । निर्देशक…