५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

सुनिल सेर्मा र कृति लिम्बू अभिनित गीत ‘किराती लाजे’ सार्वजनिक ( भिडियो )

कलाकार सुनिल सेर्मा ‘नोसाङ’ र कृति मिभक लिम्बूद्वारा अभिनित किरात लिम्बू भाषाको गीत ‘किराती लाजे’को भिडियो सार्वजनिक गरिएको छ । रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा गितकार      शान्ता केरुङको शव्द, गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’को संगीतमा यादन सेर्मा ‘नुनाम’ र गायीका गंगा फियाकको सुमधुर आवाजमा सजिएको गीत ‘किराती लाजे’को भिडियो सोमबार…