५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026

माङ्सेबुङको सरस्वती माबिमा लिम्बू भाषा कक्षा १२ को परीक्षा सम्पन्न

किरात समाचार : इलामको माङ्सेबुङ-५ मा किरात लिम्बू भाषा कक्षा १२ को परीक्षा सम्पन्न भएको छ । आज बिहिवार कक्षा १२ को परीक्षा सरस्वती मा.बि. मा सम्पन्न भएको हो । किरात लिम्बू भाषा कक्षा १२ को परिक्षा आज श्री सरस्वती माध्यमिक बिधालयमा सफलतापुर्वक सम्पन्न भएको छ। परीक्षामा झापा ,इलाम ,धनकुटा ,सुनसरी ,पान्थर ,मोरङ लगायतका ३०…