किरात समाचार : इलामको माङ्सेबुङ-५ मा रहेको माङ्सेबुङ कृषि बहुउद्देश्यीय सहकारी सस्थाले २० जना कृषकहरुलाई चापकटर मेसिन वितरण गरेको छ । मंगलबार सहकारी संस्थाको कार्यालयमा मेसिन बितरण गरिएको हो । माङ्सेबुङ कृषि सहकारी संस्थाको उप- आयोजनामा नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग इकाई विराटनगरको साझेदारी लगानीमा सहकारी संस्थामा आबद्ध कृषक सेयर सदस्यहरुलाई रु ३…