५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026

भोलिबाट माङ्सेबुङको सरस्वति माबिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुँदै

किरात समाचार : इलामको माङ्सेबुङ वडा नम्बर- ५,अवस्थित रहेको श्री सरस्वती माध्यमिक बिधालयमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । तीन दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि शुक्रबारबाट प्रारम्भ हुने भएको छ । माङ्सेबुङ गाउँपालिका शिक्षा शाखाको आयोजनामा हुने राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा गाउपालिका भित्रका बिधालयले सहभागी जनाउने छ ।…