५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026

माङ्ले रोजेको पवित्र स्थान माङ्सेबुङ : किरात धर्मगुरु

किरात समाचार : किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङले माङ्सेबुङ माङ्हरु जन्म लिने, माङले रोजेको पवित्र स्थान रहेको बताउनु भएको छ । आज आइतबार इलामको माङ्सेबुङ वडा नम्बर ५ गुरुनिजी आश्रम स्थित सम्पन्न नव निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रममा किरात धर्मगुरुले सो कुरा बताउनु भएको हो । कार्यक्रममा किरात धर्मगुरु मुहिङ्गुम अङसिमाङ…