३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

नेपाल प्रेस युनियनको स्थापना दिवसमा रक्तदान कार्यक्रम

दमक : लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस यूनियनले  ३१ औ स्थापना दिवस कार्यक्रम मनाएको छ ।स्थापना दिवसको अवसर पारेर आज शुक्रबार दमकमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत संकलन भएको छ ।  रक्तदानमा ६ महिलासहित ३३ जनाले रगतदान गरेको यूनियन माईपश्चिम क्षेत्रीय समितिका अध्यक्ष बिष्णु सुब्बाले जानकारी दिए ।   स्थानीय गणतन्त्रचौंकमा…