३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

फक्ताङलुङ सयङको अध्यक्षमा यादन सेर्मा

काठमाडौ : फक्ताङलुङ सयङ, फक्ताङलुङ साँस्कृतिक मञ्चको केन्द्रीय अध्यक्षमा यादन सेर्मा ‘नुनाम’ निर्वाचित भएका छन् । शनिबार ललितपुर स्थित किरात याक्थुङ चुम्लुङ हिममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा सम्पन्न फक्ताङ्लुङ सयङ, फक्ताङलुङ साँस्कृतिक मञ्चको चौथो राष्ट्रिय महाधिवेशनबाट यादन सेर्माको अध्यक्षतामा १४ सदस्यीय समिति निर्वाचित भएका हुन् । उपाध्यक्षमा मोहन मादेन र…