विराटनगर : प्रदेश नम्बर १ सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदेशका १९ जना कला, साहित्य र संस्कृतिकर्मीलाई मंगलबार सम्मान गरेको छ । बालकृष्ण पोख्रेल भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मानबाट प्रा.डा.गोविन्द तुम्बाहाङ (सुनसरी) र प्रा.डा.केआर खम्बु (झापा) लाई सम्मानित गरिएको हो । त्यस्तै प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मानबाट मनु मञ्जिल (सुनसरी), गोबद्र्धन…