५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

रेणु यादवले गरिन् जसपाको कुनै पदीय जिम्मेवारीमा नरहने घोषणा



काठमाडौं : जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहेकी रेणु कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।

बिहीबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई अहिलेको अवस्थामा कुनै पनि पदीय जिम्मेवारीमा बस्न नसक्ने बताउँदै राजीनामा पत्र बुझाएकि हुन् ।

पत्रमा भनेकी छन्, । ‘ व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको उल्लेख गरेकिछिन ।  आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु ।’

पूर्वमन्त्री समेत रहेकी रेणु कुमारी यादवले जनता समाजवादी पार्टिको जिम्मेवारी पदबाट राजीनामा दिएकी छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ११ : ३२ बजे