२९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025

आदिवासीलाई सम्बोधन नगरे देश विकराल अवस्थामा पुग्नेः किरात धर्मगुरु

किरात समाचारः देश बनाउन नेताहरुलाई आग्रहका क्रममा अाज भदौ ३१ गते किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ले आदिवासी जनजातिहरुलाई सम्बोधन नगरे देश विकराल  अवस्थामा पुग्ने कुराको जोड दिंदै भन्नुभयो ‘ हामी जनजातिहरु सोझा छन्, दाया बाया गर्न जान्दैन एक पटक आदिवासीलाई नेतृत्व दिनुहोस ।’ शुक्रबार किरात धर्मगुरु निवासमा पूर्व भौतिक निर्माण तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ…