६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

फ्रान्स र पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा प्रवेश

माङसेबुङ । फ्रान्स र पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फ एरिनामा सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलअन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको ८५औं मिनेटमा रान्डल कोलो मुआनीले गरेको प्रहार जन भेर्टोङ्गेनबाट डिफ्लेक्ट हुँदै भएको आत्मघाती गोलमा फ्रान्स विजयी भएको थियो । यसैगरी मंगलबार बिहान भएको खेलमा स्लोभानियालाई पेनाल्टी सुटआउटमा…