१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

पवित्रहाङमा गोल्डकपः दारिम्बा पाँचथरको सहज जित

पवित्रहाङमा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा पाँचथरको दारिम्बा फुटबल क्लबले विजयी यात्रा शुरु गरेको छ। इलामको माङसेबुङ-५ स्थित आत्मानन्द रंगशालामा  माघ २६ गते भएको खेलामा दारिम्बाले पद्मा स्पोर्टस क्लब, ओखलढुङ्गालाई २- ० गोल अन्तरले पराजित गरेको हो। वर्षा ओलीले दारिम्बाका लागि दुई गोल गरेकी थिइन्। वर्षा आजको खेलको उत्कृष्ट खेलाडी बन्दै ३ हजार ५७० रुपैयाँ…