७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

निर्वाचन अपडेट : इलाममा कांग्रेसको अग्रता



इलाम  इलाममा स्थानीय तह निर्वाचनको मतगणना सुरु भए संगै प्रारम्भिक मतपरिणाम सार्वजनिक हुन सुरु गरेको छ ।

१२ वडा रहेको इलाम नगरपालिकामा अहिले वडा न १ को मतगणना भइरहेको छ । यस्तो छ नतिजा इलाम नगरपालिका वडा नं.१ को मतगणना जारी ।
पछिल्लो अपडेट
प्रमुख – रुख– १३५ सुर्य –१०७
उपप्रमुख– रुख–१५५ सुर्य –९९
वडाध्यक्ष– रुख–१५२सुर्य –१०३
महिला खुल्ला– रुख–१२६ सुर्य–१०५
दलित महिला –रुख–१०८सुर्य–१०४

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ०८ बजे