माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको मतगणना जारी छ । वडा नम्बर ५ मा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका उम्मेद्वारले अग्रता बढाएका छन् ।
हेर्नुहोस् मतपरिणाम
मतदाता संख्या : २०१९ मत
खसेको मत : १२३३ मत
गणना भएको मत : १००० मत
अध्यक्ष
डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) : ६३९
हेमन्त राई (एमाले): १५५
उपाध्यक्ष
विनोद नेम्बाङ (जसपा) : ५८६
सुनिता सुब्बा (एमाले) : १८०
वडा अध्यक्ष
नरेन्द्र राई (राष्ट्रिय जनमुक्ति पार्टी) : ६७२
सुबदल सेलिङ (स्वतन्त्र) : १८९
दलित महिला सदस्य
गंगामाया विश्वकर्मा (राष्ट्रिय जनमुक्ति पार्टी) : ६८७ मत
अमृता सेन्चुरी (स्वतन्त्र) : २५१ मत
खुल्ला सदस्यहरु
वीरबहादुर कुरुम्बाङ (राष्ट्रिय जनमुक्ति पार्टी) : ६५१ मत
सुरेन्द्र तुम्बाहाम्फे (राष्ट्रिय जनमुक्ति पार्टी) : ५८० मत
अभिषेक राई (स्वतन्त्र) : १५६ मत
रनध्वज सम्बाहाम्फे (स्वतन्त्र) : १८८ मत