७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

माङसेबुङ १ मा एमालेको अग्रता (मतपरिणाम हेर्नुहोस्)



माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका १ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । निर्वचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणाम अनुसार वडा अध्यक्ष पदका उम्मेद्वार भुपाल लिम्बूले १५ मतले अग्रता लिएका हुन् ।

३ सय २२ मत गणना गर्दा उनले १ सय ५४ मत पाएका छन् भने प्रतिष्पर्धी गठबन्धनका तर्फबाट निवर्तमान वडा अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका भक्तराज लिम्बूले १ सय ३९ मतका साग पच्छ्याईरहेका छन् ।

मतपरिणम हेर्नुहोस्

वडा अध्यक्ष

भूपाल लिम्बू (एमाले) : १५४

भक्तराज लिम्बू (कांग्रेस) : १३९

अध्यक्ष

हेमन्त राई (एमाले): १३७

डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) :१५२

उपाध्यक्ष

सुनिता सुब्बा (एमाले) : १४७

विनोद नेम्बाङ (जसपा) : १२६

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : ५७ बजे