७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङ २ मा एमालेको अग्रता



माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेले अग्रता बढाएको छ ।

हेर्नुहोस् मत परिणाम :

मतदाता संख्या : २४६८ मत

खसेको मत : १६८५ मत

मतगणना : ३०० मत

अध्यक्ष

हेमन्त राई (नेकपा एमाले): १९२ मत

डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : ७८ मत

प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : ० मत

उपाध्यक्ष

सुनिता सुब्बा (नेकपा एमाले) : १०० मत

विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : १४७  मत

वडा अध्यक्ष

कृष्णबहादुर बस्नेत (नेकपा एमाले) : ११८ मत

पृथीमान चवेजू (नेकपा माओवादी केन्द्र) ४९ मत

तिलकबहादुर कार्की (स्वतन्त्र) : ९८ मत

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : ४१ बजे