माङसेबुङ : माङसेबुङ गाउँपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र) गठबन्धन तर्फबाट उम्मेद्वार वडाध्यक्ष जनम खम्बुले निरन्तर अग्रता बढाएको छ ।
हेर्नुहोस् मत परिणाम
मतदाता संख्या : २५८६ मत
खसेको मत : १६८२ मत
मतगणना : ३७१ मत
अध्यक्ष
हेमन्त राई (नेकपा एमाले): १६५ मत
डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : १७६ मत
प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : ० मत
उपाध्यक्ष
सुनिता सुब्बा (नेकपा एमाले) : १२७ मत
विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : १९७ मत
वडा अध्यक्ष
कुलबहादुर लिम्बू (नेकपा एमाले) : १४४ मत
लक्षुमन राई ‘जनम’ (नेकपा माओवादी केन्द्र) : १७५ मत
देवाहाङ राई (नेकपा एकीकृत समाजवादी) : १५ मत