७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङसेबुङ गाउँपालिकाका ६ वटै वडामा नयाँ जनप्रतिनिधिहरु कस्ले कहाँ जिते ? ( विवरण सहित )   



माङसेबुङ : स्थानिय तह निर्वाचन २०७९ मा माङसेबुङ गाउँपालिका अध्यक्ष नेकपा (एमाले) र उपाध्यक्ष जनता समाजवादी पार्टी नेपालले जित हासिल गरेको छ । त्यस्तै माङसेबुङ वडा नम्बर २, ४ र ६ नेकपा नेकपा (एमाले) ले, वडा नम्बर १ र ३ नेकपा (माओवादी केन्द्र) ले र वडा नम्बर ५ राष्ट्रिय जनमुक्ति पार्टीले प्याबलै जित हात पारेको छ ।
माङसेबुङमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो ।

नयाँ जनप्रतिनिधिहरु :
गाउँपालिका
१. अध्यक्ष : हेमन्त राई (नेकपा एमाले)
२. उपाध्यक्ष : विनोदकुमार नेम्बाङ (जनता समाजवादी पार्टी नेपाल)
वडा नं. १
१. वडा अध्यक्ष : भूपाल योङहाङ (नेकपा माओवादी केन्द्र)
२. महिला सदस्य : डिकमाया लुहागुन (नेकपा एमाले)
३. दलित महिला सदस्य : सिर्जना मगराती (माओवादी केन्द्र) :
४. सदस्य : ठगबहादुर श्रेष्ठ (नेपाली कांग्रेस)
५. मिनप्रसाद लिम्बू ‘रोचक’ (जनता समाजवादी पार्टी नेपाल)
वडा नं. २
१. वडा अध्यक्ष : कृष्णबहादुर बस्नेत (नेकपा एमाले)
२. महिला सदस्य : विष्णुमाया राना मगर (नेकपा एमाले)
३. दलित महिला सदस्य : प्रमिता धमला विश्वकर्मा (नेकपा एमाले)
४. सदस्य : मनकुमार लिम्बू (नेकपा एमाले)
५. सदस्य : मनीप्रसाद राई (नेकपा एमाले)
वडा नं. ३
१. वडा अध्यक्ष : लक्षुमन राई ‘जनम’ (नेकपा माओवादी केन्द्र)
२. महिला सदस्य : हस्तकुमारी लिम्बू (नेकपा एमाले)
३. दलित महिला सदस्य : सुशिला शंकर (नेपाली कांग्रेस)
४. सदस्य : देउमान साम्बा (नेकपा एमाले)
५. सदस्य : सुर्यकुमार राई (नेकपा एमाले)
वडा नं. ४
१. वडा अध्यक्ष : नविन लिम्बू (नेकपा एमाले)
२. महिला सदस्य : कल्पना राई (नेकपा एमाले)
३. दलित महिला सदस्य : गोमादेवी विक (नेकपा एमाले)
४. वडा सदस्य : टेकमान लिम्बू (नेकपा एमाले)
५. वडा सदस्य : धनबहादुर राई (नेकपा एमाले)
वडा नं. ५
१. वडा अध्यक्ष : नरेन्द्र राई (राष्ट्रिय जनमुक्ति पार्टी)
२. महिला सदस्य : तीलरुपा सबेहाङ (राष्ट्रिय जनमुक्ति पार्टी)
३. दलित महिला सदस्य : गंगामाया विश्वकर्मा (राष्ट्रिय जनमुक्ति पार्टी)
४. सदस्य : वीरबहादुर कुरुम्बाङ (राष्ट्रिय जनमुक्ति पार्टी)
५. सदस्य : सुरेन्द्र तुम्बाहाम्फे (राष्ट्रिय जनमुक्ति पार्टी)
वडा नं. ६
१. वडा अध्यक्ष : प्रदिप साङपाङ (नेकपा एमाले)
२. महिला सदस्य : पुनम सम्बाहाम्फे (नेकपा एमाले)
३. दलिम महि ला सदस्य : धनकुमारी विश्वकर्मा (नेकपा एमाले)
४. सदस्य : खगेन्द्र खड्का (नेकपा एमाले)
५. सदस्य :दिवस राई (नेकपा एमाले)

 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  २ : ५७ बजे