७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ताप्लेजुङको खेवाङमा पहिरोले बगाउँदा सासु-बुहारी बेपत्ता



ताप्लेजुङ : ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राती झरेको पहिरोमा पुरिएर दुई जना बेत्ता भएका छन् । पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका हुन् ।

लामो वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका छन् । पहिरोमा पुरिएका तुलसा सासु र यशोदा बुहारी हुन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : ४६ बजे