२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025

लिम्बू भाषाको ‘सिमिक्वा’ नाटक असार ३२ गतेसम्म मञ्चन हुने



किरात समाचार : दमकस्थित कदम थ्रीएटरमा असार २७ देखि मन्चन भइरहेको किरात लिम्बू भाषाको नाटक ‘सिमिक्वा’ को मञ्चन हुने मिति थप गरेर असार ३२ गतेसम्म मञ्चन गरिने भएको छ ।

असार २७ देखि मञ्चन भइरहेको नाटक ‘सिमिक्वा’ असार ३० सम्म मञ्चन गरिने भएपनि दर्शकको माग अनुसार असार ३२ गतेसम्म समय थप गरिएको हो ।

निर्देशक बिक्रम वनेम फागोले भने ‘ दर्शकहरुको मागकै कारण थप दुई दिन असार ३२ सम्म समय थप गरिएको बताए ।’

दमकस्थित कदम थ्रीएटरमा लिम्बू भाषाको नाटक ‘ सिमिक्वा’ को मञ्चन हुने समय साँझ ५ बजेको रहेको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १ : १० बजे