माङसेबुङ । गायिका थोकफेला लिङदेन र गायक लक्षमण कुरुम्बाङको आवाजमा ‘आङसाराङको शिरैमा’ गीत सार्वजनिक भएको छ ।
गीतकार राजन कुरुम्बाङको शव्द तथा निर्माणमा कृष्ण भक्त राईको संगीत तथा संगीत संयोजनमा पुर्वेली लोक गीत ‘आङसाराङको शिरैमा’ गायिका थोकफेला लिङदेनको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

सुरेश राईको रेकर्डिङ र राजु कार्कीको मिक्सिङ रहेको गीतको लिप्सिङ भिडियो कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको म्युजिक भिडियोमा सुनिता किरातीको मेकअप रहेको छ ।
भिडियो हेर्नुहोस …


