दमक । झापाको बिर्तामोडस्थित थाक्थाकु माबोहाङ साउदेन वंशावली तथा साउदेन वंशावली वंश कल्याण समाजको प्रथम महाधिबेशन कार्यक्रम सुरु भएको छ ।
शुक्रबार बिर्तामोडको सिटि सेन्टरको सभाहलमा वंशावली विमोचन तथा महाधिवेशन कार्यक्रम सुरु भएको हो । सो कार्यक्रममा पूर्वका जिल्ला ताप्लेजुङ, इलाम, झापा ,मोरङ ,सुनसरी ,तेह्रथुम र छिमेकी मुलुक भारतको सिक्किम , आसाम, भुटान लगायतबाट साउदेन वंशहरुको उपस्थिति रहेको आयोजक समितिले जनाएको छ ।